आजदेखि मतदाता परिचय पत्र वितरण

काठमाडौं । निर्वाचन आयोगले आजदेखि मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचन हुने मतदान केन्द्रवाटै परिचयपत्र वितरण गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ । सबै निर्वाचन केन्द्रमा निर्वाचन अधिकृत पुगिसकेकाले आजवाट परिचय पत्र वितरण गरिने बताइएको छ । आजदेखि ३० गतेसम्म परिचय पत्र वितरण गरिने आयोगले जानकारी दिएको छ … Continue reading आजदेखि मतदाता परिचय पत्र वितरण